संस्थाको प्रथम बार्षिकउत्सब सम्पन्न ।

मिति २०७९ साल चैत्र २० गते यस बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम बार्षिकउत्सव कार्यक्रम संचालक समिति  लेखा सुपरीवेक्षण समिति तथा सेयर सदस्यहरुको उपस्थितीमा सहकारी संस्थामा केक काटेर सम्पन्न गरिएको छ ।

 


0 Comments