लालीगुराँस सहकारी संस्थाको लेखापाल श्री सिमा भुजेललाई विदाई कार्यक्रम
November 25, 2023
लालीगुराँस सहकारी संस्था स्थापनाकालदेखि हालसम्म लेखापाल पदमा कार्यरत श्री सिमा भुजेललाई यहाँकाे बैदेशिक यात्राको शुभकामना दिँदै संस्थाले विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
0 Comments