डेरी पसल संचालनको लागि संचालक समिति र सदस्यहरु विच अन्तरक्रिया कार्यक्रम

 लालीगुराँस सहकारीबाट डेरी पसल संचालनको लागि संचालक समिति र सदस्यहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जसअनुसार सहकारीबाट डेरी पसल संचालन गर्ने निर्णय समेत गरिएको छ । 



0 Comments